बलिउडमा विक्दै आलियाको किस



sahid-and-aliaबलिउडका किसर किङ इमरान हासमीकी कजन बहिनी आलिया भट्ट पनि अब सिरियल किसर एक्सपर्टको सूचीमा दर्ज हुँदैछिन् । आफूले अभिनय गर्ने चलचित्रमा किस सिनकै कारण चर्चामा रहेकी आलियालाई यसबाट रोक्ने कोहि छैनन् । त्यसैले पनि उनी आफ्नो प्रत्यक चलचित्रमा चुम्बन दृश्य देखिएको देख्न पाइन्छ ।

उनी आगामी चलचित्रमा पनि किस दृश्य दिनका लागि तयार छिन् । यसबाट उनी ‘सिरियल किस लेडी’ को पहिचानमा जम्ने भएकी हुन् । आगामी चलचित्र शानदारमा उनले कोस्टार शाहिद कपुरसँग जबर्जस्त इन्टिमेट किस गर्नेछिन् ।

निर्देशक विकास बहलको हवाला दिँदै खबर सार्वजनिक भएको छ कि चलचित्रमा चुम्बनको दृश्य आलियाको रहर भन्दा कथाको कहर हो । उमेरका हिसाबले ठूलो अन्तर रहेकोले शाहिदसँग किसका लागि आलियालाई सम्पूर्ण तयारी अवस्थामा रहन अनुरोध गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu