राजेश पायल बिसौँ पटक हङ्कङ्मा



rajesh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो सांगीतिक करियरमा विदेश यात्रामा पहिलोपटक हङ्कङ् पुगेका गायक राजेश पायल राई यतिबेला हङ्क‍ङ् छन् । हालसम्म उनि बिस पटक हङ्कङ् पुगेका छन् । हङ्कङ्मा आयोजित एक कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरे ।

ह्युमन नेपाल फाउण्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा सुरेश कुमार, अविनास घिषिङ् र भरत सिटौलाको पनि प्रस्तुती रहेको थियो ।

कन्सर्ट लगत्तै आफ्नो मोबाईल हराउन पुगेका राजेशलाई केहि फ्यानले आईफोन उपहार समेत दिएको हङ्कङ्बाट राजेश पायलले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu