दीलिप र कविताको ‘के छ ज्यानलाई’ (भिडियो)



नायक दीलिप रायमाझी र मोडल कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेमन्त कान्छा र नीता पुन मगरको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ ।

हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा दीलिप र कविताले आकर्षक नृत्य गरेका छन् । करन चैसिरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu