‘मेरी सोल्टिनी’ मा पल र वर्षा (भिडियो)



गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् ।

सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा पल शाह, वर्षा राउत, सुरज श्रेष्ठ, सोम्या श्रेष्ठ फिचर्ड छन् । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन् । भिडियो बिके क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu