केकीको ‘चोखो माया’ मा दीपेन्द्र (भिडियो)



गायिका अन्जु पन्त र गायक तथा मोडल दिपेन्द्र सोनामको स्वरमा रहेको ‘चोखो माया’ बोलको गीत सार्वजनिक भएको छ । ईन्दिरा बोगटीको शब्द रहेको गीतमा चिरञ्जिवी भण्डारीले संगीत दिएका छन् ।

अभिनेत्री केकी अधिकारी र मोडल दीपेन्द्र सोनामले अभिनय गरेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ । भिडियोमा प्रेमी प्रेमिकाबीच मायामा शंका उत्पन्न भएपछि आउने उचार-चढाव देखाइएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu