रामचन्द्र र जुनुको ‘यो तिहारैमा’ (भिडियो)



काठमाण्डौ। नेपालमा दशैँ सकिना साथ तिहारको माहोल शुरु हुन्छ । बिशेष गरी गीत संगीतहरुले तिहार शुरु भएको आभाष दिलाउने गर्छन् । यसैबीच विधान कार्कीको निर्देशनमा बनेको तिहार बिशेष म्यूजिक भिडियोले यसपटक तिहार आउन लागेको आभाष गराएको छ ।

‘यो तिहारैमा’ बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको छ । राजकुमार बगरको शब्द रचनामा रामचन्द्रले नै संगीत दिएका छन् । अमेरिकन कम्पनी नेप्सिनेको प्रस्तुतिमा बनेको यो गीतको भिडियोमा चक्र बम, सुधिर श्रेष्ठ, गरिमा शर्मा, रुबिना अधिकारी, अस्मिता पन्त, बसन्त अधिकारी र पल्पसा डंगोलको अभिनय रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu