पदमको गजलमा दीपकको पीडा (भिडियो)



साहित्यकार पदम विश्वकर्माको गजल गीत ‘सोच तिम्रो’को भिडियो सार्वजनिक भएको छ । राम कार्कीले संगीत दिएको गजलमा राज सिग्देलको स्वर रहेको छ ।

शुरेस थापाले निर्देशन गरेको भिडियोमा दिपक आयार्च, इष्टु कार्की, प्रशन्न पोखरेल र मुना सिलवालले अभिनय गरेका छन् । गजलमा प्रेममा पाउने धोकाबाजीलाई दर्शाईएको छ ।

विश्वकर्माका यसअघि ‘शब्द सुमन’ कविता संग्रह, Word Floret (अनुवादित कविता संग्रह) र ‘तमसुक’ कथा संग्रह प्रकाशित छन् । विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पनि हुन् ।

गजल:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu