स्वप्न सुमनको स्वरमा ‘आमाको माया’ (भिडियो)



युवापुस्ताका चर्चित गायक स्वप्न सुमनको आवाजमा रहेको ‘आमाको माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सरद युवराजको संगीत र अर्जुन सुवेदीको शब्द रहेको छ । गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतमा आमाको सन्तानप्रतिको प्रेमभाव प्रस्तुत गरिएको छ । विगत एक दशकभन्दा अघिदेखि अमेरिकामा नेपाली संगीत, कला, चलचित्रलगायत विविध मनोरन्जन क्षेत्रमा क्रियाशिल सरद युवराज सिंह र अर्जुन सुवेदी यो गीत दर्शक/स्रोताले रुचाउनेमा विश्वस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu