किरणको अलग शैलीको तीज गीत (भिडियो)



गायक किरण भुजेलले फरक शैलीको तीज गीत गाएका छन् । शेरा थामीको संगीत रहेको ‘बम बम भोले’ बोलको गीतमा किरणको साथमा बबिना किराँतीको स्वर रहेको छ ।

विकास सिवाकोटीको शब्द रचना रहेको गीत तीजको भएतापनि शैली भने अलग छ । भिडियोमा किरण र बबिनाको साथमा निक्स शर्मा र बिदिशा कार्कीको अभिनय रहेको छ ।

भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu