सारीमा बर्षाको हाँसो (फोटो फिचर)
काठमाण्डौ। चलचित्र ‘जात्रा’, ‘छक्का पञ्जा’ तथा ‘छक्का पञ्जा २’ जस्ता सफल चलचित्रमा अभिनय गरेिसकेकी नायिका बर्षा राउत चलचित्रमा आउनु अगाडी म्यूजिक भिडियोमा निकै चर्चित थिइन् । चलचित्रमा अभिनय गर्न थालेपछि बर्षाले म्यूजिक भिडियोको अभिनयलाई लगभग बिट मारिसकेकी छन् । उनि अभिनित चलचित्रहरु लगातार हिट भएपछि स्टार नायिकाको पंक्तिमा बर्षा पनि पर्न थालेकी छन् ।
सोमबार उनि अभिनित नयाँ चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक कार्यक्रम आयोजना भयो । राजधानीमा आयोजित उक्त कार्यक्रममा बर्षा पनि पुगिन् । ‘छक्का पञ्जा २’मा हाफ पेन्ट लगाएर चर्चित बनेकी बर्षा यो कार्यक्रममा भने सारीमा पुगिन् । कार्यक्रममा उनको मिठो हाँसो देखियो, जुन ठुलोपर्दा डटकमका फोटोग्राफर बिबेक बश्यालको क्यामेरामा कैद भएको छ ।
यि फोटोमा हेर्नुहोस् ‘सारीमा बर्षाको हाँसो’:
#१
#२
#३
#४
#५
#६
#७