लिलाको प्यारमा पवित्रा र श्याम, यूरोपमा बन्यो म्यूजिक भिडियो (भिडियो)



काठमाण्डौ। केशन होल्यान्डको फुलबारी, फ्रान्सको पेरिस, जर्मन र बेल्जियममा छायांकन गरिएको नेपाली गीतको भिडियो सार्वजनिक भएको छ । लिला लामिछानेको स्वरमा रहेको ‘तिमी नै मेरो प्यार’को भिडियोमा पवित्रा आचार्य र श्याम श्रेष्ठको अभिनय छ ।

पवित्रा आचार्यले कोरियोग्राफी गरेको भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । बेनी ढुंगानाले छायांकन गरेको भिडियोका निर्माता दिपेन्द्र पौडेल हुन् ।

गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu