मोडलद्वय पुष्पल र एलिशा बैवाहिक जीवनमा, हेर्नुहोस् ‘सायद मलाइ’ गीतको भिडियो
काठमाण्डौ। मोडलद्वय पुष्पल खड्का र एलिसा राई बैवाहिक जीवनमा बाँधिएका छन् । यो कथा एक म्यूजिक भिडियोको हो ।
यो जोडी ‘सायद मलाइ’ बोलको गीतको भिडियोमा रोमान्टिक अवतारमा देखिएका छन् । समन अधिकारीले निर्देशन गरेको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो ।
गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ । शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो: