मोडलद्वय पुष्पल र एलिशा बैवाहिक जीवनमा, हेर्नुहोस् ‘सायद मलाइ’ गीतको भिडियो



काठमाण्डौ। मोडलद्वय पुष्पल खड्का र एलिसा राई बैवाहिक जीवनमा बाँधिएका छन् । यो कथा एक म्यूजिक भिडियोको हो ।

यो जोडी ‘सायद मलाइ’ बोलको गीतको भिडियोमा रोमान्टिक अवतारमा देखिएका छन् । समन अधिकारीले निर्देशन गरेको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो ।

गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ । शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu