निश्चल-स्वस्तिमाको प्रेमकथा (भिडियो)
काठमाण्डौ। अघिल्लो बर्ष बिवाह गरेका चर्चित निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का चर्चित जोडी हो ।
निश्चल निर्देशक मात्र नभएर कलाकार पनि हुन् । निश्चलले अभिनय गरेको चलचित्र ‘२ रुपैयाँ’ भदौ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । सोहि चलचित्रको एक गीतमा स्वस्तिमा नृत्य गरेकी छन्, जुन करोडौँ पटक हेरिएको छ ।
निर्देशनमा आफुलाई अब्बल ठहराएका बस्नेतले अभिनयको संघर्षमा रहेकै बेला स्वस्तिमासँग बिवाह गरेका थिए । छोटो समयको प्रेमलाई लुकाउँदै आएका उनिहरुको बिवाह खबरले एक्कासी माहौल गर्माएको थियो ।
अब तपाईँलाई उनिहरिबीच कसरी प्रेम बस्यो र बिवाहमा सम्म पुगे भन्ने बारेमा चासो लागेको होला । हामीले एक भिडियो कुराकानीबाट यो जिज्ञासालाई मेटाउने प्रयास गर्दैछौँ ।
भिडियो: