‘छक्का पञ्जा’ले बनायो नयाँ रेकर्ड



काठमाण्डौ। सुपटरहिट नेपाली चलचित्र ‘छक्का पञ्जा’ले नयाँ रेकर्ड बनाएको छ । इन्टरनेटमा १ करोड बढि पटक हेरिँदा यहि नै नयाँ रेकर्ड बनेको हो ।

यो चलचित्रले सर्वाधिक व्यापार सहितका अन्य थुप्रै रेकर्ड तोड्दै अगाडी बढेको थियो । यूट्युबमा एक करोड पटक हेरिएको सम्भवतः छक्का पञ्जा पहिलो चलचित्र हो । यो चलचित्रको गीत ‘पूर्व पश्चिम रेल’ले पनि करोड बढि भ्युअर्स पाएको छ ।

दिपाश्री निरौला निर्देशित यो चलचित्रले १७ करोडका ग्रस व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu