‘म यस्तो गीत गाउँछु’को शिर्ष गीत रिलीज (भिडियो)



काठमाण्डौ। चलचित्र ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीत रिलीज भएको छ । असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको शिर्ष गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको भावनालाई चित्रण गरिएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द यो गीतमा छ ।

चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu