बार गर्ल बनिन् प्रियांका, हेर्नुस् ‘लालटीन’ ट्रेलर (भिडियो)



काठमाण्डौ। दयाहाङ राइ, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल स्टारर नेपाली चलचित्र ‘लालटिन’को ट्रेलर टीजर रिलीज भएको छ । जेठ २६ मा रिलिज हुने यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

ट्रेलरमा प्रियांका बार गर्लको रुपमा देखिएकी छन् । ट्रेलर अनुमान अनुसार प्रियांकाले बाध्यताबश शारिरीक व्यापार गरेको बुझिन्छ । मसलेदार चलचित्र ‘लालटिन’ला प्रस्तुतकर्ता भानुप्रताप हुन् ।

अनिम श्रेष्ठ र राज केसी चलचित्रका निर्माता हुन् भने मनोज राज भण्डारी र दीपक श्रेष्ठ सह-निर्माता हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu