बोल्ड निलमको छेउछाउमा पल शाह (भिडियो)



काठमाण्डौ। जेष्ठ १९ गतेलाई रिलिज हुने नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को दोस्रो गीत रिलिज भएको छ । पल शाह स्टारर यो चलचित्रको ‘क्याटवाक’ बोलको गीतमा नायक पल र निलम चन्द फिचरिङ छन् ।

पल गीतमा रोमान्टिक र एक्सनमा देखिएका छन् भने निलम बोल्ड छिन् । गीतमा स्वचित शाक्यको शब्द, संगीत र स्वर रहेको छ ।

नितिन चन्दले निर्देशन गरकेो ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा जोनीको भूमिकामा रहेका पललाई निर्देशक नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu