नवौँ इण्डियन आईडलको यस्तो छ सपना



इण्डियन आईडल ९ को ग्राण्ड फिनाली शानदार रह्यो । नवौँ सीजनको विजेता दक्षिण भारतिय गायक एल वी रेवन्त बने ।

अडीशन देखी नै रेवन्तले आफु बाहुबलीको गायक भएको भन्दै उत्साहित बनाएका थिए । उनले तेलुगू बाहुबलीको लाहि एक गीत गाएका छन् । अब यि बाहुबली सिंगरको सपना हिन्दी सीकेर बलीवुडमा राज गर्ने रहेको छ ।

यतिमात्र होइन उनको सपना प्रभास पछि कुनै फिल्मको लागि आवाज दिनुपर्दा अक्षय कुमारका लागि दिने रहेको छ ।

रेवन्त पूरै शो को दौरान सबैको रोजाईमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu