काँसबारीमा केकी र दयाको प्रेम



ठुलोपर्दा डटकम, काठमाण्डौ।
पत्रकार दीपेन्द्र लामा निर्देशित नेपाली चलचित्र ‘घामपानी’को पोस्टर रिलीज भएको छ । यसअघि एक गीत रिलीज गरिएको यो चलचित्र बैशाख १ गते रिलीज हुँदैछ ।

चलचित्रमा दयाहाङ् राई र अभिनेत्री केकी अधिकारीको प्रमूख अभिनय छ । पोस्टरमा काँसबारीमा दया र केकीलाई देख्न सकिन्छ ।\

ghampani-poster

दया र केकीको साथमा सिल्सा जिरेल, बुद्दि तामाङ्, अरुणा कार्की लगायतको अभिनय छ । यो चलचित्रले दुई फरक सँस्कृति भएका समुदायबीचका युवा-युवतीको प्रेम र त्यसबाट उब्जने संघर्षहरुलाई प्रस्तुत गर्नेछ ।

ghampani-poster-1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu