‘लप्पन छप्पन’ गीत रिलीज, अटेनन् सौगात, दया र अर्पण (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘लप्पन छप्पन’को गीत रिलिज भएको छ । बेल्जियमको लोकेशनमा खिचिएको गीतमा प्रकाशजंग शाह, सिद खरेल र बर्षा सिवाकोटी देखिएका छन् ।
यो चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ् राई र अर्पण थापाको पनि अभिनय छ तर गीतमा भने उनिहरु अटेका छैनन् । यो चलचित्र चैत्र ११ मा रिलीज हुँदैछ ।
मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन’को ट्रेलर दर्शकले रुचाएका छन् ।
भिडियो: