‘लप्पन छप्पन’ गीत रिलीज, अटेनन् सौगात, दया र अर्पण (भिडियो)



lappa-chhappan-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘लप्पन छप्पन’को गीत रिलिज भएको छ । बेल्जियमको लोकेशनमा खिचिएको गीतमा प्रकाशजंग शाह, सिद खरेल र बर्षा सिवाकोटी देखिएका छन् ।

यो चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ् राई र अर्पण थापाको पनि अभिनय छ तर गीतमा भने उनिहरु अटेका छैनन् । यो चलचित्र चैत्र ११ मा रिलीज हुँदैछ ।

मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन’को ट्रेलर दर्शकले रुचाएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu