असार ३० मा ‘शायद २’



shayad-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘शायद–२’ असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । सुनिल रावलको निर्माणमा दुर्गिश फिल्मस्ले यो चलचित्र निर्माण गरेको हो ।

पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।

राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२‍ का अन्य निर्माताहरु इश्वर श्रेष्ठ र सुभाष लामिछाने हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu