अष्ट्रेलियामा रुचाईयो ‘शब्द’



sabda-sydny

ठुलोपर्दा डटकम।
सौगात मल्ल स्टारर नेपाली चलचित्र ‘शब्द’लाई अष्ट्रेलियाका दर्शकले मन पराएको बताईएको छ । निर्देशक सन्तोष सिवाकोटीका अनुसार अष्ट्रेलियामा ६ शो सम्पन्न भएको छ ।

अहिले थप शोका लागि पनि माग आईरहेको बताईएको छ । सिड्नी र व्रीसवेनमा थप शोका लागि माग भएको छ । यो चलचित्र पूर्वी नेपालका केहि हलहरुमा आउँदो सातादेखि चलचित्र प्रदर्शन हुनेछ ।

‘शब्द’मा सौगात मल्ल, कमली वाइवाको साथमा अनुभव रेग्मी, रोयदिप श्रेष्ठ, ए गुरुङ मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu