निखिलको ‘लातको भूत’ (भिडियो)



laatko-bhut

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निखिल उप्रेती स्टारर नेपाली चलचित्र ‘किङ्’को टीजर गीत रिलीज गरिएको छ । ‘लातको भूत’ बोलको गीतको टीजरमा निखिलको एक्शन देखाईएको छ ।

पौष २८ मा रिलीज हुने यो चलचित्र जगन श्रेष्ठको प्रस्तुतीमा बनेको हो । ‘किङ्’का निर्माता जयन श्रेष्ठ हुन् भने सविर श्रेष्ठले निर्देशन गरेका छन् ।

फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu