दर्शकसँग बर्षाले मनाईन जन्मदिन



barsha-raut-23rd-birthday-4

ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजधानीको कुमारी हलमा नायिका बर्षा राउतले आफ्नो २३ औँ जन्मदिन मनाएकी छिन् ।

मंगलवार दिउँसो ३ बजे ‘जात्रा’ हेरेर निस्केका दर्शक तथा सञ्चारकर्मीमाझ बर्षाले आफ्नो जन्मदिन मनाईन् । ‘नाईँ नभन्नु ल ४’ चलचित्रबाट फिल्ममा डेब्यू गरेकी बर्षाले एक पछी अर्को हिट चलचित्र दिन सफल भएकी छिन् ।

barsha-raut-23rd-birthday-3

पाँचौ हप्तामा सफलताको साथ चलिरहेको फिल्म ‘जात्रा’ यि नायिकाको साथमा उनका प्रेमी सञ्जोग कोईराला पनि उपस्थित थिए । बर्षाले पहिलो केक सञ्जोगलाई नखुवाई फिल्म जात्राका अभिनेता बिपिनलाई खुवाईन् त्यसपछि फिल्ममा उनका छोरा बनेका बाल कलाकारलाई खुवाईसकेपछी मात्र सञ्जोगलाई खुवाएकी थिइन् ।

barsha-raut-23rd-birthday-2-barsha-and-sanjog

barsha-raut-23rd-birthday-3

जन्मदिन मनाउँदै गरेको भिडियो केहिबेरमा …

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu