सुनसान रातमा अनिल र प्रियंका (भिडियो)



sunsan-raat-ma

केहि साता अघि गायक आनन्द कार्कीले आफ्नो सोह्रौँ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याएका थिए । उक्त एल्बममा समावेश गजल गीत ‘सुनसान’ रातको भिडियो हालै सार्वजनिक भएको छ ।

गीतमा आनन्द र संजीवनीको स्वर छ । भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल थापा र प्रियंका एमभिको अभिनय छ । शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ ।

भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका छन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu