पुरानो डुंगा प्रिमियरमा देखिएका दृश्यहरु (भिडियो)



purano-dunga

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रवार रिलीज हुने नेपाली चलचित्र ‘पुरानो डुंगा’को बुधवार राजधानीमा प्रिमियर भएको छ ।

राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकको उपस्थिती थियो । प्रिमियरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, बेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत लगायतका पुगेका थिए ।

भिडियोमा हेर्नुहोस् प्रिमियर माहौल:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu