यि हुन् सोनम कपूरका प्रेमी



sonam-kapoor

केहि दिनदेखी सोनम कपूर र दिल्लीका बिजनेसम्यान आनन्द आहूजाको अफेयरको चर्चा आईरहेको छ । गत अगस्टमा चलचित्र ‘रुस्तम’को सक्सेस पार्टीमा सोनम पहिलो पटक आनन्दको साथ देखिएकी थिइन् ।

यद्यपी सोनम आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहेकी छिन् । उनले सँधै भन्छिन् कि उनि एक्लै छिन् । तर, सोनमकी बहिनीले इन्स्टाग्राममा एक फोटो शेयर गरेकी छिन् जुनले केहि फरक बयान दिईरहेको छ । यो तस्वीर सोनमको पारिवारिक भेटघाटको हो जहाँ सोनम र आनन्द एक-अर्काको साथ हात समाईरहेका छन् ।

sonam-kapoor-bf

यो फोटोमा अर्जुन कपूर र रिया कपूर समेत छन् । खबर अनुसार यो महिनाको शुरुआतमा जब सोनम भाई हर्षवर्द्धनको डेब्यू फिल्म ‘मिर्जिया’को प्रीमियरको लागि परिवारको साथ लण्डन पुगेकी थिइन्, त्यहाँ उनि आनन्दको अपार्टमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu