अनमोल केसी बर्ष २०७२ को सर्वाधिक लोकप्रिय कलाकार (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवास्टार नायक अनमोल केसीलाई बर्ष २०७२ को सर्वाधिक लोकप्रिय कलाकारको सम्मान दिईएको छ ।

नेपाल चलचित्र कलाकार संघले पहिलोपटक आयोजना गरेको ‘फान अवार्ड-२०७२’मा अनमोललाई लोकप्रिय कलाकारको सम्मान दिईएको हो । अनमोललाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्मान गरेका थिए ।

उनिसँगै नायक राजेश हमाल र नायिका रेखा थापालाई दशकका लोकप्रिय कलाकारको सम्मान दिईयो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu