सोनू निगमले गायनबाट छुट्टी लिँदै



Sonu-Nigam-Break

भारतिय चर्चित गायक सोनू निगमले स्वास्थ्य लाभको लागि गायनबाट ब्रेक लिने बताएका छन् । उनले सात जूनमा घुँडाको सर्जरी गर्दैछन् ।

यसअघि सोनूले ओस्टेटोमी सर्जरी गरिसकेका छन् । उनले भनेका छन्, ‘म घरमा नै छु । ओस्टेटोमी सर्जरी धाई महिना पहिले भईसकेको थियो । छिट्टै मेरो दोश्रो सर्जरी हुँदैछ । स्वास्थ्य ठिक बनाउन ब्रेक लिन चाहन्छु’ ।

सोनूको बायाँ घुँडाको सर्जरी हुनेछ । उनले आफु पुरा ठिक नभएसम्मको कलागि कन्सर्ट रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu