अमेरिकी पप स्टार प्रिंसको निधन



prince
बिहिवार आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । ५७ बर्षिय प्रिंसले ‘लेट्स गो क्रेजी’ तथा ‘व्हेन डव्स क्राई’ जस्ता थुप्रै अबिष्मरणिय गीत गाएका छन् ।

प्रिंसका सेक्रेटरी नोयल श्योरले उनको मृत्यु पुष्टी गरेका छन् । आफ्नै वास्तविक धुनलाई गितारमा बजाउने प्रिंसका ‘ग्रैफिटी ब्रिज’ तथा ‘द ब्लैक’ लगाएतका एल्बम हिट थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu