लुकामारीको गीत सार्वजनिक, यस्तो देखियो काठमाण्डौ (भिडियो)



lukamari-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘लुकामारी’को गीत सार्वजनिक गरिएको छ ।असार १० गतेबाट देशभर रिलिज हुने यस चलचित्रको ‘काठमाण्डौमा’ बोलको गीतलाई प्रदर्शन मिति भन्दा करिब २ महिना अगाडि रिलिज गरिएको हो ।

काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको यस गीतमा धमेन्द्र सेवानको स्वर, विकास सिलवाल र विमल गौतमका शब्द तथा विकास सिलवालको संगीत रहेको छ । चलचित्रमा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् ।

ग्लेज इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुरजमान सिंह भण्डारीको लगानी छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu