नेमईले शेयर गरे ७० दशकका बलिउड स्टारका यि फोटोहरु



भारतिय फिल्ममेकर सत्यजीत रेका फोटोग्राफरको रुपमा बर्षौँ काम गरेका फोटोग्राफर नेमई घोषले आफ्नो ३ दशक लामो करियरमा पर्दा पछाडी धेरै क्षणहरु क्यामेरामा कैद गरेका थिए । ति फोटोहरुमा बलिउड स्टार्सका प्राकृतिक प्रतिबिम्ब देख्न सकिन्छ ।

फेसबुक पेज Cinemadrome मा नेमईद्वारा ७० को दशकमा क्लिक गरिएका केहि ग्ल्यामरस तथा शानदार फोटोहरु अपलोड भएका छन् । नेमईको जन्म सन् १९३४ मा भएको थियो । सत्यजीत रे र नेमईले लगभग २५ बर्ष सँगै काम गरे । त्यसो त नेमईले ३५ बर्षको करियरमा स्वतन्त्र रुपमा थुप्रै काम पनि गरे । नेमइको अन्तिम फिल्म सन् १९९१ मा रिलिज भएको थियो ।

नेमईले १,२०,००० भन्दा बढि फोटो खिचेका छन् । ति मध्ये प्रस्तुत केहि तस्विरमा बलिउड स्टार्सलाई समेटिएको छ ।

अनिल कपुर
अनिल कपुर
हेमा मालिनी, अमिताभ बच्चन र देवानन्द
हेमा मालिनी, अमिताभ बच्चन र देवानन्द
जया र अमिताभ बच्चन
जया र अमिताभ बच्चन
जया बच्चन
जया बच्चन
किरण र अनुपम खेर तथा शर्मिला टगौर
किरण र अनुपम खेर तथा शर्मिला टगौर
रेखा
रेखा
सबना आजमी र नरुसुद्दिन शाह
सबना आजमी र नरुसुद्दिन शाह
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu