रणवीरसँग छुटिएपछि कट्रिनाको भ्यालेन्टाइन डे स्पेशल बन्ने



katrina-breakup
बलिउड अभिनेत्री कट्रिना कैफले भ्यालेन्टाइन्स डेलाई उल्लासमय बनाउने तयारीमा रहेकी छिन् ।

‘त्यो दिन म कुनै खालको व्यावसायिक काममा व्यस्त रहने छैन । यो वर्ष भ्यालेन्टाइन्स डेलाई विशेष बनाउने धुनमा छु । यसका लागि केही विशेष योजना बनाइरहेकी छु,’ उनले भनिन् । तर उनले आफ्नो योजना भने खुलाउन चाहिनन् ।

ब्वायफ्रेन्ड रणवीर कपुरसँग अलग भएको खबरले राम्रै चर्चामा रहेकी कट्रिना पछिल्लो साय प्रेम सम्बनध कुराहरु पनि खोलेरै भन्ने गर्छिन । एक अन्तरर्वार्तामा रणवीरसँगको सम्बन्धको विषयमा खुलाउन नचाहेपनि उनले भ्यालेन्टाइन्स डेलाई विशेष तरिकाले मनाउने सोच बनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu