नायिका भन्छिन्, ‘पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध राखेँ’



sherlin
चर्चित अमेरिकी पत्रिका प्लेब्वाईमा न्युड फोटोसुट गराउने पहिलो भारतीय मोडल शर्लिन चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् । हालै शर्लिनले आफ्नो जीवनको गोप्यता खोलेकी छिन् ।

शर्लिनले यसअघि पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध कायम गरेको दाबी गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, केही समय पहिलेसम्म कयौं व्यक्तिसँग पैसा लिएर उनले सेक्स गरेकी थिइन् । यस्तो गर्न उनलाई आनन्द आउँथ्यो तर त्यो आनन्द क्षणिक थियो । उनका अनुसार उनलाई छिट्टै त्यसको कुराको आभास भयो, अब उनी पहिला भन्दा धेरै सुध्रि सकेकी छिन् ।

उनले ट्वीटरमा खुलेआम अहिले पनि पैसा दिएर शारीरिक सम्बन्ध बनाउने अफरहरु आईरहेको बताएकी छिन् । शर्लिन चोपडाले २ वर्षअघि आफ्नो नांगो फोटो ट्वीटरमा पोस्ट गरेर सनसनी मच्चाएकी थिइन् । त्यसपछि ट्वीटरले उनको एकाउन्ट लक गरिदिएको थियो, त्यसपछि शर्लिनले सार्वजनिक माफी मागेपछि पुनः उनको एकाउन्ट खुल्ला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu