पत्नी वियोगमा सनम (भिडियो)



Sanam-kathayat
उदितधोज थापाको आवाजमा सजिएको ‘एक पल्ट’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ ।

Subscribe us on YouTube:-

सार्वजनिक भिडियोमा सनम, रजनी र स्वस्तीले अभिनय गरेका छन् । भिडियोमा बिहे गरेका सनम र रजनीको वियोग देखाईएको छ । बच्चा जन्माईसकेपछि रजनीले संसार त्यागेको घट्ना भिडियोमा देखाइएको छ । भिडियोलाई विवश गोदारले निर्देशन गरेका हुन् । सुरेश राउतको सम्पादन रहेको भिडियोलाई सन्तोष कोन्मीले खिचेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu