फेरी रुचाइए अजय



drishyamबलिउडस्टार अजय देवगनद्धारा अभिनित चलचित्र दृश्यमले यति बेला राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । पछिल्ला चलचित्रमा एक्शन अवतारमा देखिदै गएका अजयको यो चलचित्रले भने दर्शकहरुलाई रुवाउन समेत सफल भएको छ ।

अजय देवगन, तब्बू र श्रिया सरन अभिनित चलचित्र दृश्यमले प्रदर्शनमा आएको पहिलो दिन ८.०५ करोडको व्यापार भनेको थियो भने दोस्रो दिन ९.४० करोडको व्यापार गरेको तरण आदर्शले जानकारी दिएका छन् । यो व्यापार बलिउडमा कमजोर मानिन्छ तर पनि चलचित्रको प्रतिक्रिया भने राम्रो आएका कारण दृश्यम पनि सय करोडमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu