‘बाहुबली’ले जन्मायो ७५० शब्द भएको नयाँ भाषा ‘किलिकिलि’



Baahubali

एसएस राजामौलीको बल्कबस्टर चलचित्र ‘बाहुबली’ले नयाँ भाषाको जन्म दिएको छ । तीन दिनमा १६० करोड भारु. कमाएर इतिहास रचेको यो चलचित्रमा कालकेय कबीले द्वारा बोलिने भाषा किलिकिलि बनाएको छ ।

यो भाषामा ७५० शब्द तथा ४० व्याकरणका नियम छन् । यसअघि हलिउड चलचित्रले नयाँ भाषा बनाउने गर्थे । जेम्स क्यामरानले ‘अवतार’ तथा ‘द लर्ड अफ द रिंग्स’ सीरिजमा यस्तै भाषा रचिएको थियो । जसका डिक्शनरी तथा व्याकरणका नियम छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu