छायाँकार पुरुषोत्तम प्रधानलाई पत्नीशोक



purushottam-pradhan-wife-death

ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयदेखी चलचित्र छायांकन गर्दै आएका चर्चित छायाँकार पुरुषोत्तम प्रधानलाई पत्नीशोक परेको छ । गत बैशाखमा मात्र बैवाहिक जीवनमा बाँधिएका पुरुषोत्तम प्रधानकी श्रीमती २४ दिनकी सुत्करी थिइन् ।

२४ दिन अगाडी मात्र छोरीलाई जन्मदिएकी पुरुषोत्तम प्रधानकी श्रीमतीले बिहिवार साँझ मात्र प्राण त्यागेकी हुन् । लामो समय प्रेमसम्बन्धमा रहेपछि गएको बैशाख महिनामा मात्रबिवाह बन्धनमा बाधिएका उनीहरुको सम्बन्ध लामो रहन पाएन ।

खबरका अनुसार २४ दिनकी छोरी भने सकुशल छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu