सोहितको आँखामा निताको अनुहार झ्याप्पै (भिडियो)



jhyappai

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गतेको प्रदर्शन हुने नेपाली चलचित्र ‘भूल भुलैया’को गीत सार्वजनिक भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको उक्त गीतमा नायक सोहित मानन्धर र नायिका निता ढुंगानालाई फिचरिङ् गरिएको छ । योगेश घिमिरेले निर्देशन गरेको यस चलचित्रमा सोहित र निता बाहेक जीवन लुईँटेल, नीता ढुंगाना, शोहित मानन्धर, देशभक्त खनाल, मोहन निरौला लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

अरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘भूल भुलैया’लाई दिनेशकुमार पोख्रेलले निर्माण गरेका हुन् । निरज ढकाल, सुशील कार्की, सुरेश गौतम र मणिराज दाहालले निर्माण सहयोग गरेका छन् । चलचित्रमा चलचित्रमा बसन्त सापकोटाको संगीत, शिवम् अधिकारीको लेखन तथा बनिष शाहको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu