बिधवा भएपछि सोनुको यस्तो हालत (भिडियो)



Bidhwa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र विधवाको र्शीष गीत रिलिज भएको छ । जिन्दगीको यात्रामा नामक गीतमा चलचित्रकी नायिका सोनु थापाले मर्मस्पर्शी अभिनय गरेकी छिन् ।

सार्वजनिक गीतमा सोनुको अभिनयले दर्शकको मन तान्ने निर्माण युनिटले आशा बोकेको छ । सार्वजनिक गीतमा दिव्याज्योतिको स्वर ,विकाश चौधरीको संगीत, शंकर अधिकारी घायलको गीत रचना, विवेक थापाको नृत्य निर्देशन रहेको छ । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् ।

चलचित्रलाई गिरीप्रसाद पुनले निर्माण गरेका हुन् । श्रीमानको मृत्यपछि बिधुवा बनेकी महिला भोग्ने पिडालाई चलचित्र विधवाले देखाउने छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu