‘आवेग’को फष्टलुक पोष्टर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बसन्त निरौलाले निर्देशन गरेको चलचित्र आवेगको फष्टलुक पोष्टर रिलिज भएको छ । फष्टलुक पोष्टरमा चलचित्रका कुनै पनि कलाकार नदेखिएपनि सार्वजनिक फष्टलुट पोष्टरमा नायक आर्यन सिग्देलको हातको ‘लकेट’लाई देखाइएको छ ।

सार्वजनिक पोष्टरले चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता बढाउने सक्ने निर्माण पक्षले जनाएको छ । फिल्ममा आर्यन सिग्देल, पवित्रा आचार्य, अर्चना देलाल, ध्रुव दत्त, रमेश बुढाथोकी लगायतको अभिनय रहेको छ । फिल्मलाई सुर्य कार्कीको प्रस्तुतिमा राजेन्द्र घिमिरे र धन सिहं केसीले निर्माण गरेका छन् ।

यमन म्यूजिक र वी.एन फिल्मस्को ब्यानरमा एक्शनले भरिएको चलचित्र आवेगमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तक प्रधानको छायांकन रहेको छ ।

aabeg

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu