‘मिस्टेक’बाट पहिचान थपिने निर्मलको आशा



nirmal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर १२ गते रिलिज हुने सिनेमा ‘मिस्टेक’बाट नायक निर्मल सेन्चुरीले आफ्नो पहिचान थप हुने आशा लिएका छन् । यसअघि सीसा, बर्षात, लभ यू टु, तनाव, ब्रम्हासहित दर्जन बढी भोजपुरी फिल्ममा एक्शन नायकको रुपमा देखिएका सेन्चुरी यो चलचित्रबाट पनि सोहि किसिमको पहिचान बढाउँदै छन् ।

‘एक्सन तथा रोमान्स समेटिएको ‘मिस्टेक’ले अघिल्ला प्रोजेक्टहरुमा जस्तै दर्शकले माया गर्नेमा ढुक्क छन् । उनका अनुसार सबै उमेर, वर्गका दर्शकले सिनेमालाई रुचाउने छन् ।

सेन्चुरीको अपोजिटमा नायिका हर्षिका श्रेष्ठ छिन् । सुवास थरर्राईले निर्माण गरेको यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu