‘जेरी’लाई युनिभर्सल सर्टिफिकेट



anamol

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक २८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जेरी’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सोमबार सेन्सर बोर्डले चलचित्र जेरी हेरेपछि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

टिनेजर केटाकेटीको मनोविज्ञानमा आधारित भएर निर्माण भएको यस चलचित्रलाई होस्टेल जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रमा भुवक केसीका छोरा अनमोल केसी मुख्य भुमिकामा छन् । अनमोल सगै चलचित्रमा अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu