बजारमा सुनिलको ‘चल्छ चल्छ’ (भिडियो सहित)



sunil-singh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली गीत, संगीतको आकाशमा भिन्दै छाप बनाएर यात्रा गरिरहेका सुनिल सिंह ठाकुरीले बजारमा अर्को गीत भित्र्याएका छन् ।

सुनिलले ‘चल्छ चल्छ’ नामक एल्बममा समावेश शिर्ष गीतको भिडियो सार्वजनिक गरेका छन् । सुनिलकै आवाजमा रहेको उक्त गीतलाई सुरेश राईले संगीत दिएका छन् भने गोपाल रसाइलीले गीतलाई एरेन्ज गरेका हुन् ।

रियाज म्युजिकले बजार व्यवस्थापन गरेको चल्छ चल्छ एल्बमले यति बेला राम्रै चर्चा कमाउन सफल भइरहेको गायक सुनिल सिंह ठकुरीले ठुलोपर्दालाई बताए । उनका गीतहरुले पछिल्लो समयमा राम्रो चर्चा कमाउन सफल भएको पाइन्छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu