ब्याकलेस ब्लाउजमा गुत्थीले क्याटवाक गरेपछि बबाल



gutthi
कमेडी संसारमा गुत्थीको नामबाट चर्चित व्यक्ति सुनील ग्रोवर एक फेसन वीकमा देखिए । यो फेशन वीकको ग्राण्ड फाईनलको दौरानमा सारी लगाएर उनि र्‍याम्पमा उत्रिए । उनले मन्दिरा बेदीको डिजानमा सारी लगाएका थिए ।

केहि मोडलहरुहरु सारी लगाएर क्याटवाक गर्दै थिए, त्यहि बीचमा सुनिल थिए । सुनिल गुत्थीको अवतारमा देखिए । उनले ब्याकलेस ब्लाउज लगाएका थिए । सुनील ले स्पोर्टस जुत्ता लगाएका थिए । क्याटवाकका क्रममा उनले कमेडी पोज समेत दिए ।

गुत्थीलाई र्‍याम्पमा देखेर दर्शकले ताली पिटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu