ताण्डव: चार दिनको कलेक्सन सार्वजनिक



tandav

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ताण्डवले चार दिनमा २५ लाख नेट (५९ लाख ग्रस) कलेक्सन गरेको बताईएको छ । चलचित्रका निर्माता तथा वितरकका अनुसार फिल्मले मुलुकका ३० भन्दा बढी पर्दाबाट उक्त आम्दानी गरेको हो ।

स्म्यासिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरेको ‘ताण्डव’ शुक्रबार रिलिज भएको थियो । सिंगल स्क्रिनभन्दा मल्टिप्लेक्स र ठूला सहरमा फिल्मको प्रदर्शन सन्तोषजनक रहेको वितरक उज्ज्वल पौडेलले बताए । आशिष राना लाउरे, नम्रता श्रेष्ठ, अनुप बराल अभिनित सिनेमालाई मुर्रे केरले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu