‘उत्सव’: शिर्ष गीत रिलिज



saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आउँदो शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘उत्सव’को टाईटल गीत रिलिज गरिएको छ । गीतमा मुख्य कलाकारहरुलाई रंगशालासहितका बिभिन्न ठाउँका दृश्यहरु सहित फिचरिङमा छन् ।

सुरेश राईले म्युजिक भरेको सार्वजनिक गीतका शव्द निर्देशक कुमार भट्टराले लेखेका छन् भने स्वर सन्तोष लामा, धर्वेन्द्र सेवान, शशी रावल र गिरिश खतिवडाले दिएका छन् ।

चलचित्रमा सौगात मल्ल, गौरव पहारी, मेनका प्रधान, प्रकृती श्रेष्ठ, संजोग कोईरालाको मुख्य अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu