रङ्गको मनोविज्ञानमाथि बहस चलाउन देशभरका फिल्म कलरिस्ट पोखरामा



colorist

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
संसारकै सुन्दर नगरी पोखरामा देशभरका फिल्म कलरिस्ट भेला भएका छन् । पाँच दिन सम्म चल्ने कलर ग्रेडिङ कार्यशालामा सहभागि हुन उनिहरु जुटेका हुन् । सहभागिहरुलाई चलचित्रमामा रङ्गको मनोविज्ञान, अर्थ, आवश्यकता र प्रयोगबारे सिकाइरहेका छन् ।

पोखरामा रहेर फिल्म निर्माण, म्युजिक भिडियो र टेलिभिजन कार्यरत दर्जन बढी सहभागि कार्यशालामा छन् । गुणस्तर सिनेमा, म्युजिक भिडियो र विज्ञापनका लागि रङ नभै नहुने तत्व भएकोले यसबारे एकेडेमिक ज्ञान नहुँदा गुणस्तरमा कमी आएकोले गुणस्तर वृद्दीको लागि कार्यशाला आयोजना गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu