शिल्पालाई भेटेपछि आर्यनलाई के भयो ? (भिडियो)



aaryan-silpa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
छविराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘लज्जा’को गीत सार्वजनिक गरिएको छ । यो गीतमा शिल्पा पोखरेल र आर्यन सिग्देल देखिएका छन् । यि दुवै चलचित्रका मुख्य पात्र हुन् ।

यसअघि थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी शिल्पा लज्जाबाट पहिलो पटक नेपाली रजतपटमा नायिकाको रुपमा डेव्यु गरेकी हुन् । प्रेमकथामा आधारित यो चलचित्रको कथा निर्माता छबि ओझाले नै लेखेका हुन् । निर्माता दिजेन्द्र शाक्य हुन् ।

‘लज्जा’मा संगीत चेतन सापकोटाको रहेको छ, भने द्वन्द चन्द्र पन्तको रहेको छ । यो चलचित्र ‘लज्जा’लाई मदन कास्यप घिमिरेले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu