‘सम्बोधन’ ट्रेलर रिलिज कार्यक्रममा पुगे सञ्चारमन्त्री रिजाल



sambodhan-minister

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ ६ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘सम्बोधन’को अफिसियल ट्रेलर रिलिज भएको छ । आईतवार राजधानीमा एक कार्यक्रम गरी चलचित्रको निर्माण युनिटले आफ्नो अफिसियल ट्रेलर सार्वजनिक गर्‍यो ।

कार्यक्रममा प्रमुख अतिथी बनेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले निर्माण युनिटलाई चलचित्रको सफलताको शुभकामना दिन भ्याए । सामाजिक तथा राजनैतिक पृष्ठभुमीमा आधारित यो चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज न्यौपानेको लगानी छ भने नम्रता श्रेष्ठ, दयाहाङ् राई र विनय भट्ट लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu